बिजनेश

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

 साउन ०९, २०७८

काठमाडौँ, साउन ९ : नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना…

रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

 साउन ०९, २०७८

रसुवा, साउन ९ : नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको…

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

 साउन ०९, २०७८

सिद्धार्थनगर, साउन ९ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना…

इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

 साउन ०९, २०७८

काठमाडौं, साउन ९ : वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि…

महामारीले चितवनमा घटे आधा पर्यटक

 साउन ०९, २०७८

चितवन, साउन ९ : कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं…

नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

 साउन ०९, २०७८

झापा, साउन ९ : पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु…

अर्थतन्त्रको यथार्थ तस्बिर सार्वजनिक गर्छौ : अर्थमन्त्री

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो…

गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्बको आयात

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : गत आर्थिक वर्ष २०७७/०७८ मा रु साढे १५ खर्बको विदेशी वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार एक वर्ष (२०७६…

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल

 साउन ०९, २०७८

गण्डकी, साउन ८ : पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र…

मेवाखोलामा सात बैंकको सात अर्ब लगानी

 साउन ०८, २०७८

काठमाडौं, साउन ८ : ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले रु सात अर्ब लगानी गर्ने भएका छन् । युनाइटेड…