बिजनेश

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि…

मौद्रिक नीतिप्रति जनअपेक्षा : ‘प्रक्रियागत झन्झट हटोस्, सहज रुपमा व्यवसाय गर्न पाइयोस् ’

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि…

कर्मचारीलाई पर्यटन काज, भदौदेखि लागू हुँदै

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्षले यस वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान,…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६ महिना पर स-यो

 साउन १२, २०७८

पोखरा, साउन १२ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि…

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

 साउन १२, २०७८

जाजरकोट, साउन १२ : अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा…

नेप्सेमा करेक्सन : सात कम्पनीको शेयरमा सकारात्मक सर्किट

 साउन १२, २०७८

काठमाडौँ, साउन ११ : आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८.२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन…

‘अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउँछौँ”

 साउन १२, २०७८

काठमाडौँ, साउन ११ : अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतङ्क सिर्जना भएको बताउनुभएको छ । राष्ट्रिय योजना…

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् निर्णय

 साउन १२, २०७८

काठमाडौँ, साउन ११ : सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको…

इजरायलबाट एक हजार कामदारको माग : विज्ञापन चाँडै गरिने

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका…

अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीबीच छलफल

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । अर्थमन्त्री शर्माले आज पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन…