बिजनेश

मुस्ताङी ऊनको बजार सुनिश्चित

 साउन २०, २०७८

म्याग्दी, साउन २० : च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको…

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका…

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई…

मिस्त्रीखोला जलविद्युत आयोजना: लोड सेन्टरमा माग नहुँदा पूर्ण क्षमतामा उत्पादन भएन

 साउन १९, २०७८

बेनी, साउन १९ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थाले पनि ‘फुलफेजमा’ भने उत्पादन गर्न पाएको छैन । गएको असार ३ गते देखि…

प्राधिकरणमा खिम्तीको स्वामित्व अलमलमै

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : खिम्ती जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत लिने प्रक्रियाले अझै पूर्णता पाएको छैन । कानुनी रूपमा २०७७ असार २७ गतेदेखि नै सो कम्पनीको ५० प्रतिशत स्वामित्व…

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

 साउन १९, २०७८

गलकोट, साउन १९ : कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर…

त्रिशूली १ को उदघाटन योजना अक्टोबरमा

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : माथिल्लो त्रिशूली १ जलविद्युतर आयोजना आगामी कात्तिक (अक्टोबर)मा उदरघाटन गर्नेगरी काम भइरहेको छ । कोरियाली सहयोगमा निर्माण भइरहेको परियोजनाको गतिविधिबारे कोरियाका राजदूत पार्क चोङ–सुकले ऊर्जा, जलस्रोत तथा…

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा…

डीडीसीको ह्वाइटनरको व्यावसायिक उत्पादन

 साउन १८, २०७८

विराटनगर, साउन १८ : दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनाले डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेर बजारमा पठाएको छ । आयोजनाले यही साउनमा नै स्टान्डर्ड ब्रान्डमा एक हजार कार्टोन…

निजी डेरीलाई पनि ऋणको पहल

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : राष्ट्रिय दुग्ध विकास बोर्डले निजी क्षेत्रका डेरीहरूलाई सहुलियत ऋण उपलब्ध गराउन पहल थालेको छ । कोरोना महामारीका कारण दूध तथा दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी तथा…