बिजनेश

विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताउनुभएको छ । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा…

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन आइपिओमा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९…

ऊर्जामन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका…

चियाका लागि किसानमैत्री परियोजना

 साउन २५, २०७८

इलाम, साउन २५ : नेपाली अर्थाेडक्स चिया अन्तर्राष्ट्रिय बजारमा निकासीको राम्रो सम्भावना भएको कुरालाई ध्यान दिँदै व्यापार प्रवद्र्धन गर्न नयाँ परियोजना सुरु भएको छ । युरोपेली सङ्घको ईआईएफको सहयोग र नेपाल…

एक अर्ब २६ करोड लगानी गर्दै राष्ट्र बैङ्क

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपका रूपमा नेपाल राष्ट्र बैङ्कले एक अर्ब २६ करोड बराबरको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कका कर्मचारी सुरक्षण…

न्यू खिम्ती सवस्टेशन सञ्चालन, माथिल्लो तामाकोशीको बिजुली काठमाडौँ ल्याउन सहज

 साउन २५, २०७८

काठमाडौँ, साउन २४ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि…

नेप्सेमा झिनो अङ्कले सुधार

 साउन २५, २०७८

काठमाडौं, साउन २४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार…

सरकारको साझा कार्यक्रम : निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म

 साउन २५, २०७८

काठमाडौँ, साउन २४ : सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी…

भुक्तानीको समयसीमा नतोकिए उखु किसानले प्रतिवेदनमा हस्ताक्षर नगर्ने

 साउन २४, २०७८

काठमाडौँ, साउन २४ : उखु किसानले आफूहरूको बक्यौता रकम भुक्तानी गर्ने समयसीमा नतोकेसम्म सरकारले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन् । सरकारसँग भएको छलफलपछि बसेको उखु किसानको बैठकले सो…

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

 साउन २३, २०७८

बेङजिङ, साउन २३ : सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ । अगष्ट ७…