बिजनेश

२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : नेपाल विद्युत् प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु-याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय…

आगामी पर्यटकीय सिजन : अनिवार्य क्वारेन्टाईन र अनअराइभल भिषा बन्दले बुकिङमा समस्या

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : कोभिड महामारी पहिले नेपालमा यो मौसम पर्यटकको अफ सिजन हो । यो मौसममा यहाँका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरु अगामी पर्यटकीय सिजन (अक्टोवर, नोभेम्बर र डिसेम्बर) का…

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर…

कोशी करिडोर २२० केभी प्रसारण लाइन पहिलाे खण्ड निर्माण सम्पन्न

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी…

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)…

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

 साउन ३२, २०७८

काठमाडौँ, साउन ३२ : नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार्नुभएको छ । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी र…

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

 साउन ३१, २०७८

चितवन, साउन ३१ : कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी…

साझा विकास रणनीति तय गर्न जरुरी : अर्थमन्त्री

 साउन ३१, २०७८

काठमाडौँ, साउन ३१ : अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । यहाँ आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै…

आठ लाख ८० हजार शेयर कारोबार सक्रिय

 साउन ३१, २०७८

काठमाडौँ, साउन ३१ : नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको तुलनामा मेरो सेयरको सङ्ख्या करिब साढे तीन गुणाले बढेर २८ लाख पुगेको जानकारी दिएको छ । प्रतिनिधिसभा…

नेप्से ओरालो, कारोबारमा कीर्तिमान

 साउन ३१, २०७८

काठमाडौँ, साउन ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से…