बिजनेश

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण सुरु

 भदौ ०३, २०७८

काठमाडौँ, भदौ ३ : रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युत् गृह जान प्रयोग हुने २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि मङ्गलबार…

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

 भदौ ०३, २०७८

चरीकोट (दोलखा), भदौ ३ : राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत्…

झापामा ‘ड्रागन फ्रुट’ खेतीको लहर

 भदौ ०२, २०७८

झापा, भदौ २ : गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै हुनुहुन्थ्यो । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले…

माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको निर्माण शुरु

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : रसुवामा आयोजनास्थल रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम शुरु भएको छ । भूमिगत विद्युत्गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को…

उत्पादनमूलक उद्योग स्थापनाका लागि नीतिमा सरलीकृत गरिन्छ : अर्थमन्त्री

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी र स्वरोजगारीे वृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगलाई परियोजना धितोमा रु पाँच करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल…

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल…

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : केही वर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको…

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध…

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

 भदौ ०१, २०७८

काठमाडौं, भदौ १ : विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत…

न्यादी हाइड्रोपावरको आइपिओ खुला

 भदौ ०१, २०७८

काठमाडौँ, भदौ १ : न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री…