बिजनेश
नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा
काठमाडौँ, भदौ ८ : गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको…
अन्योलमा पाइपलाइन : फाइल ६ महिनादेखि मन्त्रिपरिषद्मा
काठमाडौँ, भदौ ८ : पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुप
काठमाडौं, भदौ ८ : परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए…
विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्दै प्राधिकरण
काठमाडौं भदौ ७ : लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको…
घाटा बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं, भदौ ७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा…
बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै
काबुल, अफगानिस्तान, भदौ ६ : अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ…
मध्यभोटेकोशीको काम ९ वर्षमा ६५ प्रतिशत, एक वर्षमा सक्ने दावी
सिन्धुपाल्चोक, भदौ ६ : सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा ठूलो १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी जलबिद्युत आयोजना नौ वर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको छ । चिलिमे जलबिद्युत आयोजनाको अगुवाईमा सन २०१३ मा शुरु…
एक तिहाइ पनि खर्च भएन ऋण र अनुदान
काठमाडौँ, भदौ ६ : देशभर बायोग्यास सौर्य ऊर्जा, लघु जलविद्युत्जस्ता उपायबाट स्वच्छ ऊर्जा पहुँच विस्तार गर्ने जिम्मेवारी पाएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यक्षमता कमजोर रहेको पाइएको छ । महालेखा परीक्षकको ५८औँ…
‘आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशत हुनसके उपलब्धि मान्न सकिन्छ’
काठमाडौँ, भदौ ६ : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन २४ गते साझा न्यूनतम कार्यक्रम सार्वजनिक ग-यो । नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत…
पोखराका अल्ट्रालाइट सञ्चालनमा
पोखरा, भदौ ५ : कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका…
लोकप्रिय
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने
कार्तिक ३०, २०८१