बिजनेश
सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने
काठमाडौँ, भदौ २१ : नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा रु १२ करोडभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज साँझ जारी गरेको सूचना अनुसार…
बाढीले बगायो म्याग्दीको विद्युत् गृह
बेनी, भदौ २१ : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युतको विद्युतगृह बगाएको…
नेप्सेमा उछाल, ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
काठमाडौँ, भदौ २१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले उकालो लागेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो…
सीपमूलक तालिमलाई एकीकृत गर्ने तयारी
काठमाडौँ, भदौ २१ : विभिन्न मन्त्रालय र निकायमार्फत अलग–अलग किसिमले सञ्चालन हुँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत हिसाबले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा…
शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ, भदौ २१ : शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले…
तीजको मुखमा तरकारीको भाउ महँगियो
काठमाडौँ, भदौ २१ : तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको हो । बाढीपहिरोले सडकमा…
नेप्सेमा उच्च अङ्कको पहिरो
काठमाडौँ, भदौ २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै कारोबार शुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार…
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले थाल्यो व्यावसायिक उत्पादन
काठमाडौँ, भदौ २० : अथक मिहिनेत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण…
पाँच प्रतिशत बढीले घटेपछि नेप्सेले रोक्यो शेयर कारोबार
काठमाडौँ, भदौ २० : उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार रोकेको छ । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार…
६८.२ मेगावाट विद्युत् प्रणालीबाहिर
काठमाडौँ, भदौ २० : अविरल वर्षका कारण पर्वतमा प्रसारण लाइन टावर ढल्दा ६८.२ मेगावाट विद्युत् आपूर्ति प्रणालीबाट बाहिरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पर्वतको जिल्ला सदरमुकाम कुस्मा नजिकै रहेको नेपाल…
लोकप्रिय
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने
कार्तिक ३०, २०८१