बिजनेश

राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

 असोज ०३, २०७८

काठमाडौँ, असोज ३ : नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री…

भाेलिबाट नयाँ नोट साट्न पाइने

 असोज ०३, २०७८

काठमाडौं, असोज ३ : सोमबारदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका…

ट्रेकिङ गाइडलाई पाँच लाख रुपियाँसम्म सहुलियत ऋण

 असोज ०३, २०७८

काठमाडौं, असोज ३ : कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ । नेपाल…

प्रसारण लाइनको अभावमा विद्युत् खेर जाँदैछ : निर्देशक घिसिङ

 असोज ०३, २०७८

कावासोती, असोज ३ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका…

विश्व बैङ्कले ‘डुइङ बिजनेस’ प्रकाशन नगर्ने

 असोज ०३, २०७८

काठमाडौँ, असोज ३ : अघिल्ला दुई प्रतिवेदनमा तथ्याङ्क नै तोडमोड भएको निष्कर्ष निकाल्दै विश्व बैङ्कले अबदेखि ‘डुइङ बिजनेस’ प्रतिवेदन प्रकाशन नगर्ने भएको छ । विश्वभरका प्रायः सबै देशको आर्थिक तथा व्यावसायिक…

आज सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

 असोज ०३, २०७८

काठमाडौँ, असोज ३ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ…

साताको शेयर बजार : ३८ अर्बको कारोबार

 असोज ०३, २०७८

काठमाडौं, असोज २ : धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै…

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

 असोज ०३, २०७८

काठमाडौँ, असोज २ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित…

एशियन कङ्क्रिटोले न्यून जनशक्तिमा उच्च उत्पादन गर्दै

 असोज ०२, २०७८

चितवन, असोज २ : मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले…

एक वर्षमा पनि गुडेन रेल

 असोज ०२, २०७८

काठमाडौँ, असोज २ : कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत…