बिजनेश

साहस ऊर्जाको आइपिओ बुधबारदेखि

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता…

पर्वतीय उडान पुनः सुरु

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर झण्डै २०० अङ्कले घटेको नेप्सेमा मङ्गलबार सामान्य सुधार देखिएको…

आधाले घट्यो चिडियाखानाको आम्दानी

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ ।        कोरोना महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले…

विश्व बैङ्कसँग थप सहयोगको आग्रह

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : अर्थमन्त्री जनार्दन शर्माले सरकार सम्पूर्ण नागरिकलाई कोभिड–१९ महामारीविरुद्धको खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानमा केन्द्रित भएकाले थप सहयोगका लागि विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा…

चालू आर्थिक वर्षमा ५० औद्योगिक ग्राम घोषणा हुँदै

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ…

युरोपमा मदिराको कर दोब्बर पारिँदै

 असोज ०४, २०७८

कोपेनहेगन, असोज ४ : विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत…

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र…

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो…

नयाँ नोट पाउँदा सर्वसाधारण दंग

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले विहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ…