बिजनेश

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : ऊर्जा मन्त्री

 असोज ०८, २०७८

काठमाडौं, असोज ८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको…

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

 असोज ०८, २०७८

बेनी, असोज ८ : म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने…

भदौ १५ भित्रको हिसाबमा लाभांश दिन बाटो खुला

 असोज ०८, २०७८

काठमाडौँ, असोज ८ : बैङ्क तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ भित्रको नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति पाएका छन् । बैङ्क तथा वित्तीय संस्थाले गत…

उपत्यकामा ६० हजार खसीबोका ल्याइँदै, काेभिडले च्याङ्ग्रा ल्याउन समस्या

 असोज ०८, २०७८

काठमाडौं, असोज ८ : अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ । उपत्यकामा खपत हुने मासुको खपतको आँकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था…

विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिइने

 असोज ०८, २०७८

काठमाडौँ, असोज ८ : सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले…

खोप उद्योग स्थापनामा सहजीकरण

 असोज ०८, २०७८

काठमाडौँ, असोज ८ : खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि व्यवस्था गर्दै नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा कार्यविधि, २०७७ तेस्रो संशोधनसहित ल्याएको छ । नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त…

राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल

 असोज ०८, २०७८

काठमाडौं, असोज ८ : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल…

चार्जिङ स्टेशन निर्माणका लागि पाइने भयो सरल ब्याजमा ऋण

 असोज ०८, २०७८

काठमाडौँ, असोज ७ : विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत व्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन होस्…

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो

 असोज ०८, २०७८

काठमाडौँ, असोज ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई…

दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चाहिने, केही क्षेत्रमा नेपालको लोभलाग्दो प्रगति

 असोज ०८, २०७८

काठमाडौं, असोज ७ : दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु. २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु. १६ खर्ब ३२…