बिजनेश

नेप्सेमा पहिरो : कारोबार रकमसमेत घट्यो

 असोज १७, २०७८

काठमार्डौँ, असोज १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर…

भाटभटेनीलाई ५० हजार जरिवाना, सुपर मार्केटदेखि खुद्रा पसलसम्म ठगीमा परे उपभोक्ता

 असोज १७, २०७८

भक्तपुर, असोज १७ : नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ । जिल्ला…

अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्यो

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट…

यात्रुवाहक सवारी साधनलाई भारत प्रवेशमा अनुमति

 असोज १७, २०७८

बाँके, असोज १७ : नेपालगञ्जको जमुनाह नाका भएर यात्रुबाहक सवारी साधनहरुको आवागमन खुला भएको छ । त्यसैगरी नेपाली यात्रुबाहक सवारी साधन पनि भारत प्रवेशमा अनुमति पाएका छन् । कोभिड–१९ सङक्रमण रोकथाम…

बचत गर्न नजान्दा मुसहरहरु आर्थिक समस्यामा

 असोज १७, २०७८

विराटनगर, असोज १७ : बराह नगरपालिका ५ कालाबञ्जरस्थित मुसहर बस्तीका नागरिकहरुको आम्दानी भएपनि बचत गर्ने चेतना नहुँदा समस्यामा पर्नेगरेका छन् । दैनिक आम्दानी राम्रो भएपनि मुसहर बस्तीका प्रायः सबै परिवार गरीबी…

बेलहिया नाका खुल्यो, सीमामा स्वास्थ्य जाँच गरेर प्रवेश गराइँदै

 असोज १७, २०७८

भैरहवा, असोज १७ : नेपाल–भारत सीमानाका बेलहिया नाका आइतबारबाट खल्ला भएको छ । कोरोना महामारीका कारण १८ महिनादेखि बन्द रहेको बेलहिया नाका आजदेखि खुलेको हो । २०७६ चैत १० गतेदेखि बन्द…

डेढ वर्षपछि कैलालीको गौरीफन्टा सीमानाका खुला

 असोज १७, २०७८

धनगढी, असोज १७ : कोरोना महामारी सुरु भएपछि बन्द गरिएको भारतीय सीमानाका गौरीफन्टा नाका डेढ वर्षपछि पूर्ण रुपमा आजदेखि खुल्ला भएको छ । नेपालले भारतीय नागरिकलाई निजी सवारी साधनसहित प्रवेश अनुमति…

इन्टरनेटको तारमा प्राधिकरणको ‘कैँची’ : देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम…

साहस ऊर्जाको आइपिओ बाँडफाँट

 असोज १७, २०७८

काठमाडौं, असोज १७ : साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको…

उद्योगलाई मागेजति बिजुली दिने प्राधिकरणको तयारी

 असोज १७, २०७८

काठमाडौं,असोज १७ : माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । प्राधिकरणको प्रणालीमा झण्डै…