बिजनेश

एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जामन्त्री

 असोज २५, २०७८

काठमाडौं, असोज २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नुभएको छ । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले…

डन्डी उद्यमीको समस्या समाधान गर्न समिति गठन

 असोज २५, २०७८

काठमाडौँ, असोज २५ : अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत फलाम आयात सम्बन्धमा गरिएको परिवर्तन स्वदेशी उद्योग प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने लक्ष्यअनुरूप भएको बताउनुभएको छ । स्टिल बिलेट डन्डी तथा…

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, डाँडा कटानका लागि सहजीकरण गर्ने प्रतिवद्धता

 असोज २५, २०७८

गण्डकी, असोज २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात…

दशैंमा देश दर्शन, यी हुन् नेपालका घुम्नै पर्ने स्थान

 असोज २५, २०७८

काठमाडौं, असोज २५ : शरद ऋतु, खुलेको निलो आकाश । सबैतिर हरियाली र स्वच्छ वातारवण । चाडवार्डको माहोल । स्वदेशभित्र घुम्नका लागि उपयुक्त मौसम, यो रमाइलो माहोलमा घुम्न कसलाई पो मन…

एक सय रुपैयाँले घट्यो सुनको मूल्य

 असोज २५, २०७८

काठमाडौं, असोज २५ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार…

लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृति

 असोज २३, २०७८

काठमाडौँ, असोज २३ : ठूला परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले रु ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा…

सर्तसहित उद्योगलाई थप विद्युत्

 असोज २३, २०७८

काठमाडौँ, असोज २३ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी खपत हुने साँझ र बिहानको समयमा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउन तयार रहेको जनाएको छ । मुलुकभित्र…

महोत्तरीको मुख्य भन्सार आजदेखि विधिवतरूपमा सञ्चालन

 असोज २३, २०७८

जलेश्वर, असोज २३ : कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवतरूपमा पुनः सञ्चालन गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि बन्द…

नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न नयाँ कानुनी प्रस्ताव

 असोज २३, २०७८

काठमाडौँ, असोज २३ : नवीकरणीय ऊर्जा प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने ध्येयले सरकारले नयाँ कानुनी प्रस्ताव गरेको छ । सरकारले हालसम्म वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अनुदान तथा प्राविधिक सहायता उपलब्ध गराई…

बाग्मती प्रदेशभित्रका सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा वृद्धि

 असोज २१, २०७८

काठमाडौं, असोज २० : काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा…