बिजनेश

दसैंमा पनि रोकिएन तनहुँ जलविद्युत आयोजनाको काम

 असोज २८, २०७८

तनहुँ, असोज २७ : तनहुँ जलविद्युत आयोजनाको काम दशैंको समयमा धमाधम भईरहेको छ । सुरुङ निर्माण र प्रशारण लाईनको काममा कामदार तथा कर्मचारीहरु खटिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज २…

खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला

 असोज २७, २०७८

रामपुर (पाल्पा), असोज २७ : खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई…

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

 असोज २७, २०७८

कास्की, असोज २७ : राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण…

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

 असोज २७, २०७८

भक्तपुर, असोज २७ : दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र…

च्याङ्ग्रा नआउँदा महँगियो दशैँ

 असोज २७, २०७८

हुम्ला, असोज २७ : कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको…

इजरायल जानेको अन्तिम नतिजा सार्वजनिक

 असोज २७, २०७८

काठमाडौँ, असोज २६ : इजरायलमा सुसारे (केयरगिभर)मा जानेको अन्तिम नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाको वैदेशिक रोजगार विभागको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारतर्फबाट गोलाप्रथा प्रणालीमार्फत…

नाफा बुकमा लागे लगानीकर्ता

 असोज २६, २०७८

काठमाडौँ, असोज २६ : दशैँ बिदाअघिको अन्तिम दिनको सेयर पनि ओरालो लागेको छ । लगानीकर्ता नाफा बुकिङ गर्नतर्फ लागेपछि नेप्से परिसूचक २३.१९ अङ्कले घटेको हो । सोमबार नेप्से परिसूचक २६३९.३७…

सदरमुकाम बेनीमा सञ्चालित पसलको अनुगमन

 असोज २६, २०७८

बेनी, असोज २६ : नेपालीको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित पसलहरुको अनुगमन गरिएको छ । बेनी बजार क्षेत्रमा सञ्चालित विभिन्न प्रकृतिका पसलको जिल्ला प्रशासन कार्यालय…

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम घट्यो

 असोज २५, २०७८

काठमाडौँ, असोज २५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई…

यात्रुलाई हवाई टिकट पाउन मुस्किल

 असोज २५, २०७८

काठमाडौं, असोज २५ : नेपालीको मुख्य चाड दशैं तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज…