बिजनेश

कमला पुल भासिनुकाे कारण पत्ता लगाउँदै निर्माण कम्पनी

 कार्तिक १६, २०७८

ढल्केबर, कात्तिक १६ : हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्न कमलामा बनेको नवनिर्मित पुल भासिनुको कारण पत्ता लगाउन निर्माण कम्पनी जुटेको छ । ९९ प्रतिशत निर्माण काम सम्पन्न भइसकेको सो…

एक महिनामै २३ हजार विदेशी भित्रिए

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन्…

सबस्टेसन निर्माणमा ढिलासुस्ती गरेकामा चिनियाँ ठेकेदारलाई कुलमानको अल्टिमेटम

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी…

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

 कार्तिक १६, २०७८

कञ्चनपुर, कात्तिक १६ : चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको…

सुन तोलाको ९२ हजार रुपैयाँ

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २०० ले बढेर रु. ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु.…

एक हजार रोपनीभन्दा बढीमा लगाइएको धानमा लागेन बाला

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : चिनियाँ कम्पनी सिचुवान सिड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडले उत्पादन गरेको हाइब्रिड ‘डीवाई २८’ जातको धानमा दाना नलागेको कारण उपत्यकाका किसान पीडामा छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाको…

चीनबाट रासायनिक मल आउन सुरु

 कार्तिक ०३, २०७८

चौतारा, कात्तिक ३ : कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार…

खर्चको जोहो गर्न सिजन अगावै काँचो जुनार बिक्री

 कार्तिक ०३, २०७८

सोलाभञ्ज्याङ (सिन्धुली), कात्तिक ३ : सिन्धुली जिल्लामा चाडपर्वमा भएको खर्च टार्न किसानले सिजनभन्दा पहिलेनै काँचो जुनार बिक्री गर्न सुरु गरेका छन् । दशैं–तिहार लगायतका चाडपर्वमा हुने खर्च टार्न र घरको गर्जो…

बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै, १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

 कार्तिक ०३, २०७८

काठमाडौँ, कात्तिक ३ : नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा…

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

 कार्तिक ०३, २०७८

काठमाडौँ, कात्तिक ३ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार…