बिजनेश

स्थानीय तहद्वारा औद्योगिक ग्रामका लागि १५० प्रस्ताव

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : औद्योगिक ग्राम स्थापनाका लागि १५० स्थानीय तहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएका छन् । यी प्रस्तावमध्ये ११ वटा प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ…

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

 मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान…

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

 मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज ४९.०४ अङ्कले गिरावट आई दुई हजार ५८४.६१…

व्यवसायिक बट्टाई पालन शुरु

 मंसिर १६, २०७८

ताप्लेजुङ, मङ्सिर १६ : हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु…

पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा

 मंसिर १६, २०७८

उदयपुर, मङ्सिर १६ : पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १३…

पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

 मंसिर १६, २०७८

धनगढी, मंसिर १६ : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोना सङरक्रमण दर घटेसँगै पर्यटन स्थलमा घुमघाम गर्नेको चहलपहल बढरन थालेको हो…

सप्तरीमा २० प्रतिशतले धान उत्पादन घट्यो

 मंसिर १५, २०७८

सप्तरी, मङ्सिर १५ : सप्तरीको कूल ७० हजार हेक्टर धानखेती योग्य जग्गा रहेको तर सिंचाइ अभावका कारण र बेमौसमी बाढीले गरेको क्षतिका कारण धान उत्पादनमा कमी आएको छ । सप्तरीमा बहुसङ्ख्यक…

राजधानीको पूर्वोत्तर क्षेत्रमा टेलिकमको एडिएसएल सेवामा समस्या

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् । यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर…

स्वदेशमै मोबाइल उत्पादनमा जोड दिन आग्रह

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह…

सुनचाँदीको मूल्य घट्यो

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १५ : आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ९००मा…