बिजनेश

नेप्सेमा उच्च अङ्कको गिरावट

 मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा…

चिसो बढेसँगै विद्युत् उत्पादन घट्यो भारतबाट ६५० मेगावाट ल्याउन सुरु

 मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि…

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

 मंसिर २७, २०७८

काठमाडौँ, मङ्सिर २७ : ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को…

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

 मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२…

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : प्रचण्ड

 मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका…

४२ अर्बको बाली तथा पशुपन्छी बीमा

 मंसिर २७, २०७८

विराटनगर, मङ्सिर २७ : शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् । असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा…

उच्च अङ्कले घट्यो नेप्से परिसूचक

 मंसिर २६, २०७८

काठमाडौँ, मङ्सिर २६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से…

प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण…

धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान

 मंसिर २६, २०७८

जनकपुर, मङ्सिर २६ : धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।…

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

 मंसिर २६, २०७८

मान्म, मङ्सिर २६ : बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि…