बिजनेश

सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : लामो विवाद, स्थानीयवासीको अवरोध तथा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्यालगायत रुग्ण बनेको सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ ।नेपालका हरेक प्रसारण लाइन निर्माणमा जस्तै…

चालू आर्थिक वर्षको सात महिनामा विकास खर्च १६ प्रतिशत

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष…

कास्कीमा दूधको मूल्य बढ्यो, अब लिटरको कति पर्छ?

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : कास्की दूध व्यवसाय सघं कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य बृद्धि गरेको छ । किसानको व्यावसायीक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य…

प्रहरीले भन्यो- क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारबाही हुन्छ

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको…

टेलिकमले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर, के-के छन् सुविधा?

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : नेपाल टेलिकमले फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसको अवसरमा ‘भ्यालेन्टाइन डे’ अफर ल्याएको छ। यो अवसरमा टेलिकमले ग्राहकका लागि अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको…

ब्याजदर बृद्धिको निर्णयले अर्थतन्त्रमा थप जोखिम बढ्योः परिसंघ

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर बृद्धिको निर्णय आउनु अनपेक्षित भएको नेपाल उद्योग परिसंघले जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै परिसंघले अर्थतन्त्रमा एकपछि अर्को समस्या…

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड, कतिले पाए?

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा…

नेप्सेमा १०१ अङ्कको पहिरो

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङ्कको पहिरो गएको छ । धितोपत्र बजारमा शेयर…

भारतबाट सयवटा विद्युतीय गाडी ल्याउने तयारी, कर वृद्धिले समस्या

 फागुन ०१, २०७८

काठमाडौं, फागुन १ : सुन्दर ट्रेडर्स प्रालिले भारतबाट थप एक सय वटा विद्युतीय बस ल्याउने भएको छ । निजी क्षेत्रबाट पहिलो पटक पाँच वटा विद्युतीय बसबाट सार्वजनिक बस सेवा सञ्चालन गर्दै…

साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ ।…