बिजनेश

वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन

 फागुन ०३, २०७८

कर्णाली, फागुन ३ : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी,…

वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन

 फागुन ०३, २०७८

काठमाडौँ, फागुन ३ : युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा…

एकैदिन प्रतितोला एक हजार दुई सयले बढ्यो सुनको मूल्य

 फागुन ०३, २०७८

काठमाडौँ, फागुन ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २००ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु…

आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य

 फागुन ०३, २०७८

सिन्धुपाल्चोक, फागुन ३ : उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य…

वीरगञ्ज नाकाबाट ६५ अर्बभन्दा बढीको इन्धन आयात

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य बृद्धि भएको छ ।…

नेप्सेमा झिनो सुधार

 फागुन ०२, २०७८

काठमाडौं, फागुन २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर…

उदिपुर–मार्कीचोक–भरतपुरको प्रसारणलाइन निर्माण ५० प्रतिशत

 फागुन ०२, २०७८

लमजुङ, फागुन २ : यहाँ मस्र्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । विविध कारणले यस आयोजनाको निर्माण कार्यमा…

तीन सातापछि सुकेटारमा उडान सुचारु

 फागुन ०२, २०७८

फुङ्लिङ, फागुन २ : मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।…

नेपाल-पाकिस्तानबीच व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : नेपाल चेम्बर अफ कमर्शले नेपाल र पाकिस्तानबीच व्यापार सहजीकरण गर्न नेपालका लागि पाकिस्तानी राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका…

कतार एयरवेजमार्फत यात्रा गर्दा  सिइओ क्लबका सदस्यलाई टिकटमा १० प्रतिशत छुट 

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायीक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ…