बिजनेश

चालु आर्थिक वर्षको पहिलो सात महिनामा निर्यातमा वृद्धि

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको…

नेपाल-भारतका ऊर्जा सचिवस्तरीय बैठक बुधबारदेखि, बिजुली बिक्रीका लागि नेपालको प्रस्ताव

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । ऊर्जा,…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 फागुन १०, २०७८

काठमाडौं, फागुन १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार…

विदेशबाट बिदामा आएका घरेलु श्रमिकलाई फर्कन दिने सरकारको निर्णय

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : सरकारले वैदेशिक रोजगारमा रहेका घरेलु श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (मन्त्रिस्तरीय निर्णय गर्दै) रोजगारी गुम्ने…

जुम्ली किसान स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्दै

 फागुन १०, २०७८

खलङ्गा, फागुन १० : जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा…

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको…

नेपाली बजारमा एक हजार चार सय ९९ निसान म्याग्नाइट

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत २२ फेब्रुअरी २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गर्यो।योसँगै एक वर्षभित्र नेपाली बजारमा एक हजार चार सय…

सुनको मूल्य प्रतितोला ९७ हजार

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज…

वीरगन्ज नाकाबाट गत आवभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन

 फागुन ०९, २०७८

पर्सा, फागुन ९ : नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको छ ।…

स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख बजेट स्वीकृत

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै…