बिजनेश
बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप
काठमाडौँ, फागुन १२ : बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा…
प्रतितोला एक हजारले घट्यो सुनको मूल्य
काठमाडौँ, फागुन १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार…
परासी–नारायणचोक हुलाकी सडक : तेस्रोपटकको म्याद सकिँदै
परासी, फागुन १३ : निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको…
खोप किन्न दुई अर्ब १४ करोड सहुलियतपूर्ण ऋण
काठमाडौँ, फागुन १३ : नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका…
केराखेतीबाट मनग्य आम्दानी
कञ्चनपुर, फागुन १२ : कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३४ वर्षीय हरेन्द्र बोहरा कृषि पेशा गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत हुनुहुन्छ । व्यावसायिक केराखेती, कुखुरा, बङ्गुर र बाख्रापालनमा…
नेप्से परिसूचक उच्च अङ्कले ओरालो
काठमाडौँ, फागुन १२ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से ५८.९९ अङ्कले ओरालो लागेर दुई हजार…
अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै
नवलपुर, फागुन १२ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि…
नेपाल-भारत नवौँ ऊर्जा बैठक : विद्युत् व्यापार र प्रसारण लाइनबारे छलफल सुरु
काठमाडौँ, फागुन ११ : विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सम्बद्ध अधिकारीको नवौँ बैठक आजदेखि सुरु भएको छ । कार्यक्रमअनुसार आज सहसचिवस्तरीय…
रूस र युक्रेनको तनावले कच्चा तेलको मूल्यमा वृद्धिको प्रक्षेपण
न्यूयोर्क, फागुन ११ : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि…
धितोपत्र बजार: जलविद्युत् उपसमूह बढ्यो
काठमाडौँ, फागुन ११ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १५।५० अङ्कले घटेर दुई हजार ७२०.४३ मा पुगेको…
लोकप्रिय
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कार्तिक ३०, २०८१