बिजनेश
बलेवाका किसानले चार महिनादेखि दूधको भुक्तानी पाएनन्
बलेवा, फागुन १५ : बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी…
विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, साधारण शेयर बिक्रीको तयारी
काठमाडौँ, फागुन १५ : सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको…
सानीभेरी नदीमा ‘-याफ्टिङ ’गर्न सकिने
रुकुमपूर्व, फागुन १५ : रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (-याफटिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण…
दुई महिनापछि पोखरा-जोमसोम उडान
पोखरा, फागुन १५ : पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना ९भाइरस० सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई…
सात अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ, फागुन १५ : साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सकियो
काठमाडौँ, फागुन १५ : भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ । योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक…
विद्युतीय गाडी ‘एमजी जेडएस’ सार्वजनिक, मूल्य कति पर्छ ?
काठमाडौँ, फागुन १५ : एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय गाडी ‘जेडएस इभी २०२२’ सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी उक्त गाडी सार्वजनिक गरेको हो…
राष्ट्र बैङ्कले आयात नियन्त्रणको नीति लिएसँगै घट्यो भन्सारबाट सङ्कलन हुने राजस्व
काठमाडौँ, फागुन १५ : नेपाल राष्ट्र बैङ्कले आयात नियन्त्रणको नीति लिएसँगै भन्सारबाट सङ्कलन हुने राजस्व घटेको छ । राष्ट्र बैङ्कले १८ वटा शीर्षकका विलासिताका वस्तु आयात गर्दा प्रतीत पत्र (एलसी)…
दिपायल विमानस्थलको स्तरोन्नति हुन्छ : मन्त्री आले
डोटी, फागुन १४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताउनुभएको छ । यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा…
लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक
रसुवा, फागुन १४ : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस…
लोकप्रिय
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कार्तिक ३०, २०८१