बिजनेश

एमसीसी अनुदानका प्रसारणलाइन : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

 फागुन १७, २०७८

रमेश लम्साल काठमाडौं, फागुन १७ नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट…

कसरी सफल भयो देशकै नमूना ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ आयोजना ?

 फागुन १७, २०७८

भैरहवा, फागुन १७ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको…

कालोपत्रको पर्खाइमा कालीगण्डकी करिडोरको बागलुङखण्ड

 फागुन १७, २०७८

बलेवा, फागुन १७ : दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ । बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय…

तीन हजार पर्यटन मजदुरलाई राहत वितरण

 फागुन १७, २०७८

काठमाडौं, फागुन १७ : कोभिड–१९ महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा आर्थिक चपेटामा परेका पर्यटन मजदुर तथा पर्वतारोहीलाई नेपाल पर्वतारोहण संघले राहत रकम वितरण गरेको छ । निपोन फाउण्डेशन जापानको सहयोगमा संघले…

धिताेपत्र बजारमा हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

 फागुन १७, २०७८

काठमाडौँ, फागुन १७ : धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु…

वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा बन्दै खानेपानी आयोजना

 फागुन १६, २०७८

सुर्खेत, फागुन १६ : सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँ लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी…

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटी’ मा

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ रु हुनुहुन्छ, भने अब तपार्इँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपार्इँले स्थानीय सरकारलाई…

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर…

समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजनाका काममा ढिलाइ

 फागुन १६, २०७८

कठमाडौँ, फागुन १६ : राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । समितिले तीनवटा उपसमिति गठन गरी राष्ट्रिय गौरवका सबै…

एमसिसी पारित भएकामा निजी क्षेत्र उत्साहित

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० अनुमोदन भएकामा निजी क्षेत्र उत्साहित भएको छ । निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाले प्रसन्नता व्यक्त गरेका छन् ।…