बिजनेश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो
काठमाडौं, फागुन २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण…
जर्मनीबाट चीनका लागि निर्यात जनवरीमा १३.७ प्रतिशतले वृद्धि
बर्लिन, फागुन २० : जर्मनीको चीन तर्फको निर्यात १३.७ प्रतिशतले बढेर जनवरीमा ९.७ अर्ब अमेरिकी डलर पुगेको संघीय तथ्याङ्क कार्यालयले शुक्रबार प्रकाशित एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क कार्यालयका अनुसार…
सुनको मूल्य प्रतितोला एक लाख नजिक
काठमाडौँ, फागुन २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा…
पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने
पाल्पा, फागुन २० : तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन…
आर्थिक सशक्तीकरणमा नेपाली महिला अग्रस्थानमा
काठमाडौँ, फागुन २० : आर्थिक अवसर र सशक्तीकरणमा नेपाली महिला सार्क राष्ट्रहरूमा अग्रस्थानमा रहेको पाइएको छ । विश्वका १९० मुलुकमा महिलाको आर्थिक अवसरमा नियम, कानुनले पारेको प्रभावलाई अध्ययन गरेर विश्व बैङ्कले…
आकासियो जग्गा, बनेन विमानस्थल
काभ्रे, फागुन २० : बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११…
पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनर्कर्जा
काठमाडौँ, फागुन २० : कोरोना सङ्क्रमण सुरु भएयता सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रले सर्वाधिक पुनर्कर्जा प्राप्त गरिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ग्राहक…
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १५० पुग्यो
काठमाडौँ, फागुन १९ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने…
पर्वतको जलजला गाउँपालिकाबाट चार करोडको सुन्तला निकासी
काठमाडौँ, फागुन १९ : बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट चार करोड रुपैयाँको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारबार मर्मत कार्य सुरु
काठमाडौँ, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा कमजोर सुरक्षा प्रबन्धको फाइदा उठाउँदै अनाधिकृत व्यक्ति सजिलै छिर्न थालेपछि चारकिल्ला क्षेत्रभित्र तारबार मर्मत तर सरसफाइको काम सुरु गरिएको छ । विमानस्थलका…
लोकप्रिय
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कार्तिक ३०, २०८१