बिजनेश

रुस-युक्रेन युद्धको असर: तेलको मुल्यमा उच्‍च वृद्धि, गहुँ र मकैको भाउ पनि बढ्‍यो

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ । रुस-युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको…

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहण

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : नेपाल विद्युत् प्राधिकरण मातहत निर्माण गर्न लागिएको दूधकोसी जलाशययुक्त आयोजनाको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोमबारदेखि लागू हुनेगरी चिसङ्खुगढी गाउँपालिकाका…

निजामति कर्मचारीलाई अनलाइनबाटै पेन्सन दिने तयारी

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर…

टेस्लालाई चुनौती दिन संयुक्त रूपमा विद्युतीय कार बनाउँदै सोनी र होन्डा

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : दुई जापानिज कम्पनी सोनी र होन्डाले संयुक्त रूपमा विद्युतीय गाडी बनाउने भएका छन् । विद्युतीय सवारीसाधनको डिजाईन र बिक्री गर्नका लागि नयाँ कम्पनी बनाउने योजनासहित दुई…

नेपाल वायुसेवा निगमको जहाज अब साउदी अरेबिया पनि उड्ने

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज…

अब अनलाइन टिभी सञ्चालन गर्न अनुमति लिनुपर्ने, पाँच लाख तोकियो शुल्क

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : सरकारले इन्टरनेटमार्फत संचालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको…

नेप्सेमा झिनो अङ्कको गिरावट

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार…

सुन आयातको सीमा घट्यो : अब १० किलो मात्रै आयात गर्न पाइने

 फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । बैंकले आज एक परिपत्र जारी गर्दै सुन आयातमा कडाइ स्वरुप कोटा घटाएको हो । यसअघि प्रतिदिन २०…

गोलभेँडाले फेरियो महिलाको जीवनशैली

 फागुन २२, २०७८

पाल्पा, फागुन २२ : परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला…

सहज बन्दै सङ्क्रमण, पर्यटन क्षेत्रको ‘रिकभरी प्लान’ अझै अन्यौलमा

 फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : कोभिड–१९ महामारीले विश्वभर प्रभावित बनेको पर्यटन क्षेत्रको थप सुधारका लागि रिकभरी योजना अझै बन्न सकेको छैन । कोभिड–१९ संक्रमणको दर कम भएसँगै स्वास्थ्य मापदण्डमा समेत खुकुलो भएको…