बिजनेश

हेटौँडा जोड्ने सडकलाई ५० करोड रुपैयाँ बजेट

 फागुन २७, २०७८

काभ्रेपलाञ्चोक, फागुन २७ : बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका रु ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा…

पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र

 फागुन २७, २०७८

बेनी, फागुन २७ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले–भगवती कालोपत्र सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन…

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

 फागुन २७, २०७८

भक्तपुर, फागुन २७ : मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास…

केराउ, मरीच र सुपारी आयात खुला

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७८/७९ का लागि ती वस्तुको आयात अनुमति प्रदान…

दुई लाख नेपाली विदेशीए, भित्रियो पाँच खर्ब ४० अर्ब रेमिट्यान्स

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या…

चुलियो व्यापार घाटा, एक खर्बको निर्यात, १० खर्बको आयात

 फागुन २७, २०७८

काठमडौँ, फागुन २७ : मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा…

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर…

शोधनान्तर घाटा दुई खर्ब ४७ अर्ब तीन करोड

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले दुई खर्ब ४७ अर्ब तीन करोड शोधनान्तर घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/२०७९…

ड्रागनखेतीमा रमाउँदै पूर्वमन्त्री विष्ट

 फागुन २७, २०७८

तुलसीपुर, फागुन २७ : पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका…

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

 फागुन २७, २०७८

काठमाडौं, फागुन २७ : अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको…