बिजनेश
सुर्खेत विमानस्थल विस्तार नरोक्न निजी क्षेत्रको माग
सुर्खेत, फागुन २९ : निजी क्षेत्रले सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अगाडि बढाउन माग गरेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घले खारेज भएको विमानस्थल विस्तारको योजना पुनः अगाडि बढाउन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर…
जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने
बर्लिन, फागुन २८ : जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ । युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने…
अबको ४१ दिनपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण
काठमाडौँ, फागुन २८ : नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १…
पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ : ऊर्जामन्त्री
ललितपुर, फागुन २८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गर्नुभएको छ । ललितपुरमा…
चालू आर्थिक वर्षको सात महिनामा साढे १२ अर्बको धान आयात
काठमाडौँ, फागुन २८ : चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको…
दुई महिनाअघि कतारको दोहामा ग्राउन्डेड निगमको न्यारो बडी जहाज उड्यो
काठमाडौँ, फागुन २८ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको…
आयात बढाउन चिनियाँ पक्ष सहमत
रसुवा, फागुन २८ : रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात…
सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ, फागुन २८ : सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ…
ऐतिहासिक इलाम चिया बगान : विश्व सम्पदा सूचीमा राख्न माग
इलाम, फागुन २८ : नेपालमा चिया खेतीको इतिहास डेढ शताब्दी पुरानो छ । यो नेपालको मात्रै होइन, दक्षिण एसियाकै पुरानो पनि हो । यहाँको चिया बगान र कारखानालाई ऐतिहासिक सम्पदाकै रूपमा…
सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज
काठमाडौँ, फागुन २७ : सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
२४ घण्टा अगाडि
मंसिर १२ गतेभित्र वक्यौता रकम बुझाउन विद्युत् प्राधिकरणको आग्रह
कार्तिक २९, २०८१