बिजनेश

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन…

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो…

रसुवागढीनाकाबाट चिनियाँ सामग्रीको आयात वृद्वि

 चैत ०३, २०७८

रसुवा, चैत ३ : रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति…

हवाई भाडा बढेसँगै सामग्रीको पनि मूल्यवृद्धि

 चैत ०३, २०७८

हुम्ला, चैत ३ : सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई भाडा बढेसँगै आमजनताको जनजीवन प्रभावित भएको छ । आवतजावतमा मात्रै नभएर दैनिक उपभोग्य वस्तुदेखि निर्माणसामग्रीसमेत ढुवानीमा हवाईमार्ग प्रयोग गर्नुपर्ने बाध्यतामा…

तरलता अभावले घरजग्गा कारोबारलाई असर पारेन, माघको तुलनामा फागुनमा २४.३९ प्रतिशत वृद्धि

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभाव र ब्याजदर वृद्धिको बाबजुद पनि घरजग्गामा भने वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिन कडाइ गर्दासमेत माघको तुलनामा…

मेलम्चीको पानी चैत तेस्रो सातासम्म काठमाडौँमा

 चैत ०३, २०७८

मेलम्ची, चैत ३ : गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा…

फेरि लिटरमै पाँच रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

 चैत ०२, २०७८

काठमाडौँ, चैत २ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा…

साना उद्योगमैत्री कानुनको माग

 चैत ०२, २०७८

काठमाडौँ, चैत २ : नेपाल घरेलु तथा उद्योग महासङ्घले विद्यमान नीति, ऐन तथा कार्यविधिलाई लघु, घरेलु तथा साना उद्योगमैत्री बनाउनुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी…

रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

 चैत ०२, २०७८

अबू धाबी, (यूएई) चैत २ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताउनुभएको छ । रूस–यूक्रेन युद्धका कारण गन्जागोल…

कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

 चैत ०२, २०७८

झापा, चैत २ : कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु…