बिजनेश

मेलम्ची खानेपानी आयोजना : गेग्र्यान हटाउने काम अन्तिम चरणमा

 चैत ०४, २०७८

काठमाडौँ, चैत ४ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम…

विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरण : तीन दिनमा तीन सवस्टेशन उद्घाटन

 चैत ०४, २०७८

काठमाडौँ, चैत ४ : विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ । गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने…

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री

 चैत ०४, २०७८

काठमाडौं, चैत ४ : अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ। ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसका…

चार हजार रोपनीमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खेती, उत्पादन बढ्यो

 चैत ०४, २०७८

फिदिम, चैत ३ : पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्देनका किसानले ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खोर्सानीको खेती गर्ने गरेका छन् । परम्परागत जटिल खेती प्रणालीभन्दा धेरै सहज हुने थाहा पाएपछि यो आधुनिक प्रविधिको प्रयोगतर्फ…

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

 चैत ०४, २०७८

काठमाडौँ, चैत ४ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले…

रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

 चैत ०४, २०७८

बेनी, चैत ४ : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी…

दूधमा आत्मनिर्भर बनाउन सरकारलाई ११ बुँदे सुझाव

 चैत ०४, २०७८

काठमाडौँ, चैत ४ : दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि डेरी उद्योग र सरकारी निकाय गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एसोसिएसन अफ…

भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न उद्योगी अनिच्छुक

 चैत ०४, २०७८

भैरहवा, चैत ४ : भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न उद्योगी व्यवसायी अनिच्छुक देखिएका छन् । सेजमा उद्योग स्थापना गर्न सरकारले ल्याएको निर्यात मापदण्डका कारण उद्योगी व्यवसायी सेजप्रति…

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

 चैत ०४, २०७८

काठमाडौँ, चैत ४ : मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई…

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन…