बिजनेश
प्रधानमन्त्री देउवाद्वारा देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन
काठमाडौँ, चैत ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती…
काठमाडौँ घोषणापत्र सार्वजनिक
काठमाडौँ, चैत ५ : नेपाल निर्माण व्यवसायी महासङ्घले विभिन्न माग राखी २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । महासङ्घको १२औँ अधिवेशनबाट पारित एजेन्डालाई शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौँ घोषणापत्रका रूपमा सार्वजनिक…
लयमा फर्कंदै सौराहाको पर्यटन
सौराहा, चैत ५ : कोरोना महामारीले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि सौराहा आउन थालेका छन्…
निसीखोला पालिका आलु र मकै पकेट क्षेत्र
गलकोट, फागुन ५ : बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो…
कुराउनी व्यवसाय चलाउँदै तीन पुस्ता
सिन्धुली, चैत ५ : सिन्धुलीको दुधौली नगरपालिका–११, धनसरीकी सत्यदेवी पराजुली बिहान झिसमिसेमा उठेर चुलोमा लिपपोत र आगो बाल्नुहुन्छ । त्यसबेला सम्ममा उहाँका श्रीमान् तुलसी पराजुली ठुल्ठूला कराही र दूध लिएर आइसक्नुहुन्छ…
रसुवा मालपोतद्वारा ११ लाख राजस्व छुट
रसुवा, चैत ५ : भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने…
एडीबीका प्रतिनिधिमण्डललाई सीबीफीनको ढाका टोपी
काठमाडौँ, चैत ४ : बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी)का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ । नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी…
नागरिक लगानी कोषको ६ महिनामा एक खर्ब ८३ अर्ब २१ करोड लगानी
काठमाडौँ, चैत ४ : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक…
आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’
चितवन, चैत ४ : कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ…
मेलम्ची खानेपानी आयोजना : गेग्र्यान हटाउने काम अन्तिम चरणमा
काठमाडौँ, चैत ४ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
मंसिर १२ गतेभित्र वक्यौता रकम बुझाउन विद्युत् प्राधिकरणको आग्रह
कार्तिक २९, २०८१
‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’
कार्तिक २९, २०८१