बिजनेश

सुनको मूल्य सामान्य वृद्धि चाँदीको स्थिर

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ :सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार…

विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ :विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएका व्यासनगरपालिका–११…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.०७ अङ्कले उकालो लागेर दुई…

बीस हजार घरधुरी लाभान्वित

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट…

मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई…

मुस्ताङमा बढे पर्यटक

 चैत ०७, २०७८

पुरा पढ्नुहोस »

पर्यटन विकासमा फड्को मार्दै धौलागिरि

 चैत ०७, २०७८

धौलागिरि, चैत ७ : पर्यटन त्यस्तै मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ । त्यसैगरी…

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत…

मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सम्पन्न

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण ६० प्रतिशत सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रुपन्देहीको मैनहिया सबस्टेसनबाट…

सौराहामा निर्माण हुँदै ‘क्यानोपी’

 चैत ०७, २०७८

चितवन, चैत ७ : चितवनको पर्यटकीय क्षेत्र सौराहामा नयाँ पर्यटकीय गन्तव्य क्यानोपी निर्माण गरिने भएको छ । पर्यटकलाई थप आकर्षण गर्न सौराहा नजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा ‘क्यानोपी’को अवधारणा अगाडि…