बिजनेश
सेवा शुल्क वापतको बक्यौता तिर्न आठ वायुसेवा कम्पनीलाई उड्डयन प्राधिकरणको पत्राचार
काठमाडौँ, चैत ८ : नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका विभिन्न नागरिक उड्डयन कार्यालयलाई सेवा शुल्क वापतको बक्यौता रकम तत्काल तिर्न आठ वटा वायुसेवा कम्पनीलाई प्राधिकरणले पत्राचार गरेको छ ।…
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, चैत ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई…
व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री
काठमाडौं, चैत ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित…
महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ सीप
काठमाडौँ, चैत ८ : रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम…
अदुवाले मूल्य नपाएपछि किसान चिन्तित
तनहुँ, चैत ८ : जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर हुनुहुन्छ । जन्मिएपछि करिब पाँच÷छ वर्षको उमेरदेखि उहाँका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् । शारीरिक अपाङ्गता भए…
महिलालाई स्वरोजगार बनाउँदै तिला
खलङ्गा, ८ चैत, चैत ८ : सीप र आर्थिक अभावका कारण बेरोजगार भइरहेका जुम्लाका तिला गाउँपालिकाका महिलाहरू पछिल्लो समय उत्साहित देखिएका छन् । इच्छाशक्ति भए पनि आर्थिक अभावका कारण परिवार…
चक्रपथ निर्माणसँगै मालिकाको सबै वडा सडक सञ्जालसँग जोडियो
तम्घास, चैत ८ : गुल्मीको मालिका गाउँपालिकाले सबै वडालाई सडक सञ्जालसँग जोड्न चक्रपथ निर्माण गरेको छ ।प्रत्येक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने योजना अनुरुप ७७.२ किलोमिटर चक्रपथ निर्माण गरिएको हो ।…
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य
सिन्धुपाल्चोक, चैत ८ : चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड रुपियाँ राजस्व सङ्कलन…
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
काठमाडौं, चैत ८ : बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु.…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : वैशाखमा परीक्षण उडान
कास्की, चैत ८ : राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भन्नुभयोे, ‘‘वैशाखमा उडान परीक्षण गर्ने…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
मंसिर १२ गतेभित्र वक्यौता रकम बुझाउन विद्युत् प्राधिकरणको आग्रह
कार्तिक २९, २०८१
‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’
कार्तिक २९, २०८१