बिजनेश

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

 चैत ०९, २०७८

मकवानपुर, चैत ९ : बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको…

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप, ७७ हजार नेपाली श्रमिक लाभान्वित

 चैत ०९, २०७८

सउल, चैत ९ : इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६…

११ सयले घट्यो सुनको मूल्य

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार दुई सय रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुन आज…

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।उहाँले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना…

समाजसेवी गोयलद्वारा १० लाखको छात्रवृत्ति कोष स्थापना

 चैत ०९, २०७८

विराटनगर, चैत ९ :विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा…

रामपुर नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालन

 चैत ०९, २०७८

रामपुर, चैत ९ :नगरपालिकाले नयाँ भवनबाट सेवा सञ्चालन गरेको छ । यसअघि भवन अभावमा मालपोत तथा नापी कार्यालयको भवनबाट सेवा दिँदैआएको नगरपालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरेको हो ।…

रुख कटानमा ढिलाइले राजमार्ग विस्तार प्रभावित

 चैत ०९, २०७८

सुर्खेत, चैत ९:रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम…

गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह- ‘विदेशी सीप र ऊर्जा लगानी गर्नूस्’

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९ : अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण तयार गर्न सरकारले नीतिगत परिवर्तन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेको…

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

 चैत ०९, २०७८

काठमाडौँ, चैत  ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो…