बिजनेश

राससलाई वाणिज्य बैंकको सहुलियत ऋण

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आज आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध…

बेनी बजार संरक्षण योजनाको काम रातमा पनि

 चैत १३, २०७८

म्याग्दी, चैत १३ : बाढी र कटानको उच्च जोखिममा रहेको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गर्न थालिएको छ । नदीमा पानीको सतह बढ्नुअघि नै किनारमा…

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा…

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

 चैत १३, २०७८

फुङ्लिङ, चैत १३ : ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो । कोभिड–१९ महामारी…

पाल्पालाई ढाकाको राजधानी घोषणा

 चैत १३, २०७८

रामपुर (पाल्पा), चैत १३ : पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । तानद्वारा उत्पादित ढाका कपडा…

चीनले नेपाललाई ११ अर्ब ४० करोड बढी अनुदान सहयोग उपलब्ध गराउने

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा…

‘विमानस्थल निर्माणसँगै पर्यटकीय शहर पोखरा अब संसारसँग जोडिने छ’

 चैत १३, २०७८

पोखरा, चैत १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल…

दुई वर्षपछि -याफ्टिङ सुरु

 चैत १३, २०७८

चितवन, चैत १३ : दुई वर्षदेखि बन्द भएको -याफ्टिङ व्यवसाय फागु पर्वसँगै पुनः सञ्चालन हुन थालेको छ । कोरोना महामारीका कारण बन्द रहेको यस क्षेत्रमा फागु पर्वपछि आन्तरिक पर्यटक -याफ्टिङ गर्न…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

 चैत १२, २०७८

काठमाडौं, चैत १२ : चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज साँझ…

पर्यटन प्रवद्र्धनार्थ पनौतीमा ‘साइकिलिङ’को सुरुआत

 चैत १२, २०७८

काभ्रेपलाञ्चोक, चैत १२ : पर्यटन प्रवद्र्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत गरेको छ । औपचारिकरूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा…