बिजनेश

बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी

 चैत १८, २०७८

गलेश्वर, चैत १८ : कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा…

रेल सञ्चालनको सम्पूर्ण तयारी पूराः शनिबार उद्घाटन हुने

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ…

बढ्यो सुनको मूल्य

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार…

अरुण तेस्रोको छ्याङ्गकुटी–दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

 चैत १८, २०७८

खाँदबारी, चैत १८ : सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले…

कृषक समूहलाई बाख्रा वितरण

 चैत १८, २०७८

नवलपुर, चैत १८ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।…

बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

 चैत १८, २०७८

भरतपुर, चैत १८ : चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ सुरु भएको छ । मिडिया स्पेस सोलुसन प्राली र फ्युचरेक्स ट्रेड फेयर एण्ड…

विराटनगरको बुधनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल ल्याउन पहल

 चैत १८, २०७८

विराटनगर, चैत १८ : भारतको कोलकाता बन्दरगाहबाट विराटनगर, बुधनगरको सुक्खा बन्दरगाह (आईसीपी)सम्म कार्गो रेल ल्याउन पहल भइरहेको छ । कोलकातादेखि सिधै बुधनगरसम्म कार्गाे रेल ल्याउन भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न…

अर्थलाई बजेट बनाउने चटारो : १७ खर्बको बजेट बन्दै

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको…

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा…

पारदर्शी बनाइँदै श्रमिकको स्वास्थ्य परीक्षण

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने बताउनुभएको छ । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग…