बिजनेश

जलाशययुक्त आयोजनामा लगानी बढाउन आग्रह

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : सरकारले निजी जलविद्युत् आयोजना प्रवद्र्धकलाई अर्धजलाशय तथा जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन आग्रह गरेको छ । निजी क्षेत्रले जलप्रवाहमा आधारित (रन अफ रिभर, आरओआर) आयोजनाको विद्युत् खरिद…

नेपाल–भारत ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोण उत्साहप्रद

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : ऊर्जा क्षेत्रको विकास र व्यापारका लागि जारी नेपाल र भारतबीच जारी भएको ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोण उत्साहप्रद रहेको ऊर्जा क्षेत्रका विज्ञहरूले बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको…

चियाको पहिलो टिपाइ सुरु

 चैत २१, २०७८

मङ्गलबारे, चैत २१ : इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ । जिल्लाको तल्लो क्षेत्रमा…

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई…

भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख…

शिवसताक्षीको पूर्वाधार विकासमा रु ११ करोड

 चैत २१, २०७८

झापा, चैत २१ : नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकीयस्थलका पूर्वाधार विकासमा रु ११ करोड २३ लाखभन्दा बढी लगानी गरेको छ । नगरकै गौरवको आयोजनाका रुपमा सताक्षीधाम, दोमुखा, चिल्लागढ, डुडामारी सिमसारलगायत…

भूकम्पपछि १४६ विद्यालय भवन पुनःनिर्माण

 चैत २१, २०७८

खोटाङ, चैत २१ : विसं २०७२ मा गएको भूकम्प र पराकम्पबाट क्षति भएका १६२ विद्यालय भवनमध्ये १४६ विद्यालयका भवन पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेटमा १३० र…

झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण

 चैत २१, २०७८

दमक, चैत २१ : पछिल्लो समय झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण बढेको पाइएको छ । बङ्गुरपालन व्यवसाय प्रवद्र्धनका लागि सरकारले प्रोत्साहनका कार्यक्रममा जोड दिन थालेपछि किसान व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हँुदै गएका…

पायोे कृषि उपजले बजार

 चैत २१, २०७८

रोल्पा, चैत २१ : रोल्पाका घरेलु तथा लघु उद्यमबाट उत्पादित कृषि उपजले बजार पाउन थालेको छ । कृषिबाट उत्पादित वस्तुको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले जिल्लास्थित घरेलु तथा साना उद्योग…

विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र

 चैत २१, २०७८

भक्तपुर, चैत २१ : स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ । सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि…