बिजनेश

सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि काम सुरु

 चैत २६, २०७८

जाजरकोट, चैत २६ : जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण सुरु भएको ३६ वर्षपछि कामको सुरुआत भएको छ । बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना…

जुर्मुराउँदै पर्यटन : ५०० भन्दा बढीले आरोहण अनुमति लिए

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड…

कर्णाली मन्त्रिपरिषद् बैठक : जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

 चैत २६, २०७८

कर्णाली, चैत २६ : कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले…

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको…

नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पार्नुभएको छ । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा…

गभर्नर महाप्रसाद अधिकारी निलम्बित, यस्ता छन् आरोप

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले…

पर्यटन क्षेत्रले विस्तारै गति लिँदै

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थलापरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताउनुभएको छ । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी…

पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन

 चैत २५, २०७८

मुग्लिन, चैत २५ : पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र…

उपकार लघुवित्तको आइपिओ खुला

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५…

नेपाल टेलिकमको १००:२० को अनुपातमा बोनस सेयर : चुक्ता पुँजी अठार अर्ब पु-याइने

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १००ः२० अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपियाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको बिहीबार राजधानीमा बसेको चौधौँ वार्षिक साधारण सभाले…