बिजनेश
मेलम्ची नदीको पानी पुन : पथान्तरण
मेलम्ची, चैत २९ : मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन…
इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’
मङ्गलबारे, चैत २९ : नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम…
एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने
काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल…
कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग
काठमाडौँ, चैत २९ : नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि…
सशक्तीकरणका लागि लघुवित्त
काठमाडौँ, चैत २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तले स्थानीय उत्पादनमा वृद्धि गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको बताउनुभएको छ । सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय…
साबुन उद्योग सञ्चालनमै आएन
रुकुम पश्चिम, चैत २९ : सरकारले लगानी गरेको जिल्लाको एक साबुन उद्योग निर्माण भइसकेको दुई वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–४, कोटचौतारामा स्थापना गरिएको मुसीकोट…
अलैँचीमा कीरा लाग्दा किसान चिन्तित
रुकुम पश्चिम, चैत २९ : रुकुम पश्चिमका किसानले व्यावसायिक रूपमा सुरु गरेको अलैँची खेतीबाट घाटा बेहोर्नुपरेको छ । अलैँचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैँची खेतीबाट किसानले घाटा बेहोर्नुपरेको…
इन्धन आयातमा वृद्धि
पर्सा, चैत २९ : वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा…
तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी
काठमाडौँ, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार…
अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री
काठमाडौँ, चैत २८ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयो, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।” अर्थ…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
मंसिर १२ गतेभित्र वक्यौता रकम बुझाउन विद्युत् प्राधिकरणको आग्रह
कार्तिक २९, २०८१
‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’
कार्तिक २९, २०८१