बिजनेश

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीको माग

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग सङ्घका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन्…

तथ्यहरु भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको…

आज पनि ओरालो लाग्यो नेप्से परिसूचक

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१…

ईपीएसअन्तर्गत नेपाली कामदारको सङ्ख्या बढाउन दक्षिण कोरिया सकारात्मक

 चैत २९, २०७८

काठमाडौं, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरुबीच दुई देशबीच…

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्षमा स्वाँर

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित…

हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गर्नुभएको छ । समस्या समाधान…

असिनापानीले किसानको बालीमा ठूलो क्षति

 चैत २९, २०७८

दमक, चैत २९ : आईतवार दिउँसो झापामा आएको हावाहुरीसहितको असिनापानीले किसानले लगाएको बालीमा ठूलो असर गरेको छ । किसानले लगाएको मकै र चैते धान, बेमौसमी तरकारी खेतीमा असर गरेको हो ।…

बालुवामा हरियाली, फलफूल र तरकारी

 चैत २९, २०७८

महोत्तरी, चैत २९ : न चैत महिनाकोे प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बलौटे…

पुख्र्यौली पेसा आरनबाटै मासिक लाख कमाइ

 चैत २९, २०७८

गलकोट, चैत २९ : नेपालमा पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेसा व्यवसाय अगाल्नेको लर्कोनै लागेको समयमा बागलुङको बिहुँ घर भई…

चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी

 चैत २९, २०७८

बलेवा, चैत २९ : चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ…