बिजनेश

स्थानीय चुनावका कारण चैतमै भयो असारे विकास

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माण कार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८-०७९ सकिन अझै तीन महिना…

आर्थिक वृद्धिदर सुस्त क्रमिक सुधारको आश

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त तर क्रमिक सुधार हुने विश्व बैङ्कले जनाएको छ । कोरोनाविरुद्धको खोपदर उच्च रहेको र सेवा क्षेत्रको पुनरुत्थानका कारण आर्थिक…

विसं २०७८ : ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

 बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता…

मुलुकको पर्यटन क्षेत्रका लागि २०७८ निकै निरासाजनक

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । कोभिड–१९ का कारण वर्ष २०७८ मा विदेशी…

शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट जारी

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान स्थगित

 बैशाख ०१, २०७९

भैरहवा, वैशाख १ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हुने भनिएको परीक्षण उडान स्थगित भएको छ । निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको पहिलो दिन परीक्षण उडान हुने…

विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले…

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका…

औद्योगिक उत्पादन बढाउन मन्त्रीसमक्ष चेम्बरको आग्रह

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।नेपाल चेम्बर अफ कमर्सले आज उद्योग, वाणिज्य…

पर्यटकीय पूर्वाधारमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

 चैत ३०, २०७८

कास्की, चैत ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।…