बिजनेश

बाली भित्र्याउन आधुनिक प्रविधिको प्रयोग हुँदै

 बैशाख ०५, २०७९

जाजरकोट, वैशााख ५ : जाजरकोटमा कृषकहरुले बाली भित्र्याउनको लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन् । कृषिमा आधुनिकिकीकरणसँगै नयाँ नयाँ प्रविधिको खोजी गर्ने यहाँका कृषकहरु बाली लगाउन र भित्र्याउनसमेत आधुनिक यान्त्रिकरणको…

सुनको मूल्य प्रतितोला रु ५०० ले बढ्यो

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु…

कञ्चनपुरमा तरकारी उत्पादनमा कमी

 बैशाख ०५, २०७९

महेन्द्रनगर, वैशाख ५ : कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ । मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या…

टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ । सोमबारदेखि सुरु हुने यो…

अवरुद्ध थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण सुचारु

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख  ५ : स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको…

रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक

 बैशाख ०४, २०७९

काठमाडौँ, वैशाख ४ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक…

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : अध्यक्ष ओली

 बैशाख ०४, २०७९

सिमकोट, वैशाख ४ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा…

नयाँ वर्षको पहिलो कारोबार : ओरालो यात्रामा नेप्से परिसूचक

 बैशाख ०४, २०७९

काठमाडौँ, वैशाख ४ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अङ्कले ओरालो लागेको छ । नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत आज नेप्से परिसूचकमा…

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

 बैशाख ०४, २०७९

काठमाडौँ, वैशाख ४ : सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज बसेको संयुक्त…

पुरस्कारका लागि अक्षय कोष स्थापना

 बैशाख ०४, २०७९

विराटनगर, वैशाख ४ : नेपाल प्रेस युनियन सुनसरी शाखाले रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो । अक्षय…