बिजनेश

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, जुनेलोसमेत किनेर खान थालेपछि

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ ।…

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

 बैशाख ११, २०७९

चितवन, वैशाख ११ : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका…

जुनारमा बीमा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि…

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

 बैशाख ११, २०७९

चितवन, वैशाख ११ : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका…

राजस्व चुहावट आरोप : ३६ करोड सजाय दावीसहित पाँच जनाविरुद्ध मुद्धा दर्ता

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट…

सहकारीमा महिलाको सहभागिता पुरुषभन्दा बढी

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : सहकारी विभागको नयाँ अध्ययन प्रतिवेदनले नेपालको सहकारी क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति बढी देखाएको छ । सहकारीप्रति महिलाको आकर्षण बढ्नुमा यसले महिलाको आर्थिक‚ सामाजिक तथा सांस्कृतिक…

मुना नपलाउदा चिया किसान समस्यामा

 बैशाख ११, २०७९

इलाम, वैशाख ११ : चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ…

सुनको मूल्य प्रतितोला एक लाख ५०० रुपैयाँ

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक…

स्थानीयका लागि बिन्ध्यवासिनीको आइपिओ आजदेखि खुला

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १०…

असारसम्ममा चार्जिङ स्टेसन निर्माण

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ । दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला…