बिजनेश

पुरा भएन भवन निर्माणको काम

 बैशाख १३, २०७९

कर्णाली, वैशाख १३ : कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६÷०७७÷०७८ मा जुम्लामा सुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरु बजेट अभावमा अधुरो रहेका छन्…

किसानलाई उत्पादन हेरेर अनुदान देओस्

 बैशाख १३, २०७९

रामपुर (पाल्पा), वैशाख १३ : स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेताहरु मतदातासँग भेटघाटमा व्यस्त हुन थालेका छन् । विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन जस्ता क्षेत्रमा काम गर्ने…

पत्रकार न्यौपानेलाई रु एक लाख सहयोग

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (इन्जा) ले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई…

प्रतितोला रु ९०० ले सुनको मूल्य घट्यो

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक…

उद्योग खोल्न जग्गा अभाव

 बैशाख १३, २०७९

नेपालगञ्ज, वैशाख १३ : नेपालगञ्ज क्षेत्रमा जग्गा अभावका कारण नयाँ उद्योग स्थापना गर्न समस्या हुन थालेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न खाली जग्गा छैन भने प्रस्तावित…

१५ वाणिज्य बैङ्क पर्याप्त : सर्वेक्षण

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको…

आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५०…

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै…

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको…

साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी

 बैशाख १२, २०७९

रियाद (साउदी अरेबिया), वैशाख १२ : सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त…