बिजनेश

सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा

 असार ०१, २०७९

चितवन, १ असार : सहकारी बजार विकास कार्यक्रम ९सिएमडिपी० को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु…

मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज

 असार ०१, २०७९

जनकपुरधाम, १ असार : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरुप आज दिउँसो ४…

विपत् कोषमा ६ अर्ब ७९ करोड

 असार ०१, २०७९

काठमाडौं, असार १ : मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययो जना, २०७९…

फस्टाउँदै ‘ड्रागन फ्रुट’

 जेठ ३१, २०७९

तुलसीपुर, जेठ ३१ : लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहनुभएको छ । उहाँले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका…

प्रदेश १ सरकारले ३८ अर्बको बजेट ल्याउने, यस्ता छन् विशेषता

 जेठ ३१, २०७९

विराटनगर, ३१ जेठ : प्रदेश १ सरकारले कृषि, उद्योग र रोजगारी सिर्जनालाई प्राथमिकता राखेर भोलि अर्थात् असार १ गते आर्थिक वर्ष २०७९र०८० का लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ…

खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने

 जेठ ३१, २०७९

काठमाडौँ, ३१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको…

आयोजना आसपासका बासिन्दाका लागि पिपुल्स पावरको आइपिओ आउँदै

 जेठ ३१, २०७९

काठमाडौँ, ३१ जेठ : पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता रु…

एक हजार ८०० ले घट्यो सुनको मूल्य

 जेठ ३१, २०७९

काठमाडौँ, जेठ ३१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला…

राजश्व अनुसन्धानबाट प्रकाश पौडेलको सरुवा

 जेठ ३०, २०७९

काठमाडौं, ३० जेठ : राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागमा नयाँ महानिर्देशक नतोकिंदै पौडेलले सोमबार विभागबाट सरुवाको रमना लिएको विभाग स्रोतले बतायो । पौडेलले गत…

नेप्से परिसूचकको पहिरो थामिएन

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको…