बिजनेश
आजदेखि चेम्बर एक्सपो
काठमाडौँ, असार २ : आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका…
सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड
सुदूरपश्चिम, असार १ :सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान…
बजेटले सबै क्षेत्र समेटेको छ : विपक्षी दलका नेता शाक्य
हेटौँडा, असार १ : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशले ल्याएको बजेटले सबै क्षेत्र समेटेको बताउनुभएको छ । बजेट प्रस्तुतपछि…
कर्णाली प्रदेश सरकारद्वारा ३२ अर्ब ६१ करोड बजेट प्रस्तुत
कर्णाली, असार १ : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षको व्यय…
लुम्बिनी प्रदेशको रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट
रुपन्देही, असार १ : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७९र०८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक ममिला…
मधेस प्रदेशको ४६ अर्ब ८८ करोडको बजेट सार्वजनिक
धनुषा, असार १ : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा…
गण्डकीमा रु ३५ अर्ब ९० करोडको बजेट
गण्डकी, असार १ : गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल(जीवन)ले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गर्नुभएको छ…
बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल
मकवानपुर, असार १ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारकातर्फ आज प्रस्तुत गर्नुभएको आव २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव…
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने
काठमाडौं, असार १ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रादेशिक उद्योग उत्पादनलाई प्रबर्द्धन गर्न निजीकरण गरिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउनुभएका विषयबारे…
यस्तो थियो सातवटै प्रदेश सरकारको चालु आवको बजेट
काठमाडौं, असार १ : संवैधानिक प्रावधानअनुसार सातवटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपराह्न आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९…
लोकप्रिय
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
फागुन १४, २०८१