बिजनेश

सुदूरपश्चिम प्रदेशसभा बैठक : बजेटमाथि छलफल

 असार ०२, २०७९

सुदूरपश्चिम, असार २ : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट आज बसेको प्रदेशसभा बैठकमा टेबुल गर्नुभएको छ । प्रदेश सरकारले…

बागमती प्रदेशसभा बैठक : बजेटमाथि छलफल र जवाफ

 असार ०२, २०७९

मकवानपुर, असार २ : बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकअन्तर्गत आजको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष तथा सत्तारूढ गठबन्धन दलका प्रदेशसभा…

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, आर्थिक विधेयकमाथि ६ गते छलफल

 असार ०२, २०७९

काठमाडौँ, असार २ : प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकले ‘आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत…

बजेटको छलफलसँगै जनताका पक्षमा केन्द्रित रह्यो प्रतिनिधिसभाका पछिल्ला बैठक

 असार ०२, २०७९

काठमाडौँ, असार २ : सामान्यतया सदनमा बजेट वक्तव्य पेश भएपछि अन्य विषयमा छलफल गरिँदैन । तर, यसबीचमा अरु विषयमा पनि नियमित छलफल भएको छ । देश र जनताका पक्षमा जनप्रतिनिधिमूलक…

गण्डकी प्रदेशको बजेटमा पर्यटनः पूर्वाधार विकासदेखि तालको ‘कनेक्सन ट्रेल’

 असार ०२, २०७९

पोखरा, असार २ : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखी विभिन्न योजना अघि सारेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) द्वारा प्रस्तुत…

बजेट परम्परागत र कामचलाउ मात्र छ : प्रमुख प्रतिपक्षी दलका नेता सोनल

 असार ०२, २०७९

जनकपुर, असार २ : मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद…

कर्णाली प्रदेश बजेट : उद्योगका नाममा जग्गा खरिद गर्दा लाग्ने रजिष्टेशन शुल्कमा शतप्रतिशत छुट

 असार ०२, २०७९

कर्णाली, २ असार : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ति र मदिरासँग सम्बन्धित उद्योग बाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा शतप्रतिशत छुट दिने…

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री

 असार ०२, २०७९

काठमाडौँ, २ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा…

बालीनालीमा क्षति व्यहोरेका किसानले क्षतिपूर्ति रकम पाउने

 असार ०२, २०७९

कञ्चनपुर, असार २ : गत वर्षको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति व्यहोरेका यहाँका किसानले क्षतिपूर्ति रकम पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले धान बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति…

गण्डकीको बजेटमा बागलुङ : उत्तरगङ्गादेखि पञ्चकोटसम्म समावेश

 असार ०२, २०७९

बलेवा, असार २ : सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ ।…