बिजनेश

टर्कीको मुद्रास्फीति दर अप्रिलमा झन्डै ७० प्रतिशत पुग्यो

 बैशाख २२, २०७९

इस्तानबुल, बैशाख २२ : टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती…

नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अङ्कले…

विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव

 बैशाख २२, २०७९

कोलम्बो, बैशाख, २२ : दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताउनुभएको छ । देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल…

बजेट निर्माणमा नागरिकको सक्रिय सहभागिता: यस्ता आए सुझाव

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम आउँथ्यो, संसद्मा बजेट पनि प्रस्तुत हुन्थ्यो । जनताका लागि भनेर ल्याइने नीति र कार्यक्रममा उनीहरुका अपेक्षा के थिए र के…

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने…

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी…

अप्पर सोलुको आइपिओ खुला

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु…

अर्थतन्त्रलाई संकटमा जानबाट जोगाउनुपर्छ : अर्थविद्

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृतिले नेपाली अर्थतन्त्र पनि संकटतर्फ जाने सम्भावना बढेको भन्दै अर्थविदहरुले चासो व्यक्त गरेका छन् । ठूला घटनाका कारणले भन्दा पनि…

एक हजार ४०० ले बढ्यो सुनको मूल्य

 बैशाख २२, २०७९

काठमाडौँ, वैशाख २२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले उकालो लागेर रु ९८ हजार ६०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला…

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

 बैशाख २२, २०७९

रुपन्देही, वैशाख २२ : हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले…