बिजनेश
शेयर बजारको परिपक्वता खोजिँदै
काठमाडौँ, वैशाख २३ : झण्डै रु ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ…
बजेट निर्माणमा जुटेको सरकारलाई नागरिकले दिए यस्ता सुझाव
काठमाडौँ, वैशाख २३ : सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । बजेट निर्माणको तयारीको इतिहासमै पहिलो पटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको हो ।…
विकास सहायता सम्झौतामा हस्ताक्षर
काठमाडौँ, वैशाख २३ : संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउने ७९ अर्ब ७१ करोड रुपियाँ (६५ करोड ९० लाख अमेरिकी डलर)को विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ । विकास लक्षित…
जजिराको भैरहवा उडान जेठ २ देखि
काठमाडौँ, वैशाख २३ : कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि उडान गर्ने भएको छ । विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने पहिलो दिनदेखि नै जजिराले उडान गर्न लागेको…
अतिआवश्यक बाहेकका सेवा बन्द
काठमाडौँ, वैशाख २३ : कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै…
आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइदै
काठमाडौँ, वैशाख २३ : कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा…
बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल
डोटी, वैशाख २३ : जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन् । कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले…
बढ्यो हवाइ यात्रा सेवा शुल्क
काठमाडौं, बैशाख २३ : सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा…
प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र
काठमाडौं, बैशाख २३ : जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन ९जिट्को० मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका…
जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध : मुख्यमन्त्री पोखरेल
कास्की, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताउनुभएको छ । प्रदेशको अर्थ मन्त्रालयले आज पोखरामा आयोजना गरेको बजेटसम्बन्धी…
लोकप्रिय
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कार्तिक ३०, २०८१