बिजनेश

चैते धान भित्र्याइँदै

 असार ०८, २०७९

कोहलपुर, असार ८ : बाँकेको खजुरा गाउँपालिका–१, राधापुरका किसान मगनसिंह थापालाई यतिबेला चैते धानभित्र्याउन भ्याइ नभ्याइ छ । फागुनमा रोपेको चैते धान पाकेपछि थापाले अहिले धान भित्र्याउने काममा आफूलाई व्यस्त बनाउनुभएको…

परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न कृषकलाई हलो उपहार

 असार ०८, २०७९

विर्तामोड, असार ८ : कृषकलाई कृषि पेशामा आकर्षित गर्नका लागि सामुदायिक वन उपभोक्ता वन समूह कनकाई नगरपालिकाले बुधबार कृषकलाई निःशुल्क हलो प्रदान गरेको छ। ३० घरपरिवार कृषकका लागि हलो बनाएर…

दुध बेचेरै दैनिक ७५ हजार रुपैयाँ आम्दानी

 असार ०८, २०७९

सिद्धार्थनगर, असार ८ : रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर उदाहरणीय बन्नुभएको छ । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहनुभएका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्नुभएको छ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा…

आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने

 असार ०८, २०७९

काठमाडौं, असार ८ : आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आज (बुधबार)देखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने…

नेप्से परिसूचकको पहिरो थामियो

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको…

बराह क्षेत्रको बजेट रु ९४ करोड

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : सुनसरी बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज…

मादीको बजेट ६५ करोड ४८ लाख

 असार ०७, २०७९

कास्की, असार ७ : कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना…

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । आज नाडाका अध्यक्ष धु्रवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य…

११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार ११ महिनाको…

कोहलपुर–सुर्खेत प्रशारण लाइन निर्माणको बाटो खुल्यो

 असार ०७, २०७९

कर्णाली, असार ७ : लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै…