बिजनेश

घट्यो सुनको मूल्य

 असार १०, २०७९

काठमाडौँ, असार १० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार…

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एमालेको असहमति

 असार १०, २०७९

बागमती, असार १० : नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा…

खिवाङ सिँचाइ आयोजना अधुरै

 असार १०, २०७९

म्याग्दी, असार १० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम…

पर्साका उद्योगी व्यवसायीद्वारा मन्त्री भुसालसँग भेटघाट

 असार १०, २०७९

वीरगञ्ज, असार १० : पर्साका उद्योगी व्यवसायीको टोलीले काठमाडाँै पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको…

५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

 असार १०, २०७९

काठमाडौँ, असार १० : नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा…

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

 असार १०, २०७९

काठमाडौं, असार १० : सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत…

कामपाको बजेट करिब २५ अर्बको हुने

 असार १०, २०७९

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ । गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ । देशैभरका स्थानीय तहमध्ये जेठो…

कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

 असार ०९, २०७९

कर्णाली, असार ९ : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको पन्ध्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले…

चीनमा नेपाली हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह

 असार ०९, २०७९

काठमाडौँ, असार ९ : नेपालका हस्तकला व्यवसायीको छाता सङ्गठन नेपाल हस्तकला महासङ्घले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ । महासङ्घले आज जनवादी गणतन्त्र चीनका लागि…

राष्ट्र बैंकको अध्ययन : ठेकेदारको कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना समयमै पूरा भएन

 असार ०९, २०७९

काठमाडौँ, असार ९ : सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ । त्यस्तो प्रवृत्ति आमरूपमा विकास भएकाले…